मंगलबार, मंसिर ११ गते २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ बनेका यी लोपोन्मुख गिद्ध!

मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्।खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो