आइतबार, कात्तिक १८ गते २०८२

गोरखामा पहिरो खस्दा एकै परिवारका तीन सहित पाँचजना बेपत्ता

काठमाडौं । गोरखाको उत्तरी गाउँपालिका धार्चेको रेसेफाँटमा पहिरो खस्दा एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । बिहान तीन बजेतिर स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एउटा घर