शनिबार, भदौ ८ गते २०८२

कोरोना संक्रमित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल

काठमाडौं, ३ जेठ । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोना भाईरसको कारणले मृत्यु