मंगलबार, जेठ ८ गते २०८१

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

अखबार दैनिक
शनिबार, जेठ २४ २०७७
  • थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

    २४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंमा  २ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष भएको कुरा मन्त्रालयले पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार