१६,जेठ, काठमाडौं । आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।