मंगलबार, जेठ ८ गते २०८१

काठमाण्डौंमा दुई जना प्रहरिमा कोरोना संक्रमण देखियो

काठमाण्डौंमा दुई जना प्रहरिमा कोरोना संक्रमण देखियो

अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • काठमाण्डौंमा दुई जना प्रहरिमा कोरोना संक्रमण देखियो

    जेठ,७,काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

    images

    कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।
    कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार