सोमबार, असोज २८ गते २०८२

दिवाकर भट्टराईको फिल्म 'मायावी' को ट्रेलर (भिडिओ)

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म 'मायावी' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री दीपिका प्रसाईं र पल शाहबीचको प्रेम