आइतबार, जेठ २० गते २०८२

चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने

काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र उफ यो मन मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६:०० बजे प्रदर्शन हुने भएको