बुधबार, माघ २३ गते २०८१

जल शाहकी छोरी कलशले काभ्रेका विद्यार्थीलाई सहयोग गर्दै

जल शाहकी छोरी कलशले काभ्रेका विद्यार्थीलाई सहयोग गर्दै

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • जल शाहकी छोरी कलशले काभ्रेका विद्यार्थीलाई सहयोग गर्दै

    चर्चित अभिनेत्री जल शाहकी छोरी कलशले काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित ४ विद्यालयका विद्यार्थीलाई लुगासहित शैक्षिक, खाद्य र स्वास्थ्य सामाग्री वितरण गरेकी छन् ।

    images

    १६ वर्षीया कलशले अमेरिकामा गरेको पार्टटाइम कामबाट संकलित रकमबाट जाडोका लत्ताकपडा, सेनिटरी प्याड, हर्लिक्ससहितका सामान बाँडेकी हुन् । दुईजना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कस्वरूप जनही ३५ हजारका दरले ७० हजार रुपैयाँ प्रदान गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार