आइतबार, मंसिर ९ गते २०८१

प्रकाश सपुतको ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा धेरै हेरिने नेपाली गीत, कुन-कुन छन् सूचीमा ?

काठमाडौं । प्रकाश सपुतको गीत सकम्बरी सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई वर्षको अन्त्यसम्म ५ करोड ४७ लाख पटक हेरिएको छ । सपुत जोडिएका