मंगलबार, असोज २९ गते २०८२

अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । २ वर्षअघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् । उनले छोरी जन्माएकी हुन् । फेसबुकमा लेखेकी छिन्