मंगलबार, असोज २९ गते २०८२

सरकारले हलिउड र बलिउडका निर्मातालाई नेपालमा फिल्म छायांकनको लागि आकर्षित गर्न नीति लिइने

काठमाडौं । सरकारले हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम