मंगलबार, असोज २९ गते २०८२

'बेहुली फ्रम मेघौली' को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म 'बेहुली फ्रम मेघौली' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका निर्माता एवं मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत फर्स्टलुक सार्वजनिक गरेका हुन्। फर्स्टलुकमा अभिनेत्री स्वस्तिमालाई