शुक्रबार, मंसिर १४ गते २०८१

किष्ट अस्पतालमा युवतीको निधन ,छानबिनका लागि माग : सांसद सञ्जय गौतम

किष्ट अस्पतालमा युवतीको निधन ,छानबिनका लागि माग : सांसद सञ्जय गौतम

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • किष्ट अस्पतालमा युवतीको निधन ,छानबिनका लागि माग : सांसद सञ्जय गौतम

    काठमाडौँ । ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय सदनमा उठेको छ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा बोल्दै मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको र यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरे । 

    images

    बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए । ‘नेपाल  सरकारको तत्काल ध्यान जाओस् । छानबिनका लागि समिति बनाओस्‚’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार