शनिबार, वैशाख १५ गते २०८१

एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । 

    images

    प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार