सोमबार, मंसिर १० गते २०८१

पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् । व्यास नगरपालिका२ का १९ र व्यास३ का २१ गरी उक्त घरधनीले सडक