बुधबार, वैशाख ४ गते २०८२

फेवातालमा डुङ्गा शयर

फेवातालमा डुङ्गा शयर

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • फेवातालमा डुङ्गा शयर

    पर्यटकीय राजधानी पोखराको फेवातालमा डुङ्गा शयरका लागि आएका आन्तरिक पर्यटकको भीड । फेवातालकोबीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्ने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ