बुधबार, वैशाख ४ गते २०८२

गुजरातमा गर्मी, ‘रेड अलर्ट’ जारी

गुजरातमा गर्मी, ‘रेड अलर्ट’ जारी

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • गुजरातमा गर्मी, ‘रेड अलर्ट’ जारी

    काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातका सौराष्ट्र र कच्छ क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी गरेको छ ।

    images

    भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा गरिएको छ । मौसम विभागले सौराष्ट्र र कच्छमा अत्यधिक गर्मीको पूर्वानुमान गरेको छ । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ