मंगलबार, चैत २६ गते २०८१

थर्पुको वैकल्पिक मार्ग

थर्पुको वैकल्पिक मार्ग

अखबार दैनिक
आइतबार, चैत २४ २०८१
  • थर्पुको वैकल्पिक मार्ग

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–थर्पुको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा आस्फल्ट प्रविधिको कालोपत्रे गरिएको सडक। गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माण भएको उक्त मार्ग व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वी राजमार्गसँग जोडिएको छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ