सोमबार, मंसिर १० गते २०८१

मर्मतपछि इजरायलबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ ल्याइयो

काठमाडौँ । मर्मतपछि इजरायलबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ ल्याइएको छ । दुबई हुँदै शनिबार साँझ ९ः५६ बजे जहाज काठमाडौँ अवतरण भएको हो । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि