शनिबार, कात्तिक ३ गते २०८२

मुस्ताङको स्याङ गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका३, स्थित स्याङ गाउँ र आसपासका क्षेत्र । तीन गाउँले थकालीको बसोबास रहेको स्याङ गाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहिआएको छ । बिशेषगरी यहाँका जनताको मुख्य