मंगलबार, चैत २६ गते २०८१

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

    images

    चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा जडीबुटी क्षेत्रका सडकमा जोडिएका ट्राफिक लाइटमा तोडफोड गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ