आइतबार, वैशाख ८ गते २०८२

तोकिएकै समयमा निर्वाचन हुन्छ, चुनावका लागि तयार हुनुहोस्: मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण  मन्त्री विकास लम्सालले निर्वाचन तोकिएकै समयमा हुने हुँदा त्यसको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री लम्सालले वैशाखमा निर्वाचन