शुक्रबार, पुस १२ गते २०८१

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठकबस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो । बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ