मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।
सिल गर्नुअघि सो पेट्रोल पम्पको कानूनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा लगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।