बिहीबार , कात्तिक ८ गते २०८२

खुल्यो चार धाम मध्येको एक बद्रीनाथ

खुल्यो चार धाम मध्येको एक बद्रीनाथ

अखबार दैनिक
बिहीबार , वैशाख १४ २०८०
  • खुल्यो चार धाम मध्येको एक बद्रीनाथ

    काठमाडौं । हिन्दूहरुको चार धाम मध्येको एक बद्रीनाथ धाम खुलेको छ । आज बिहान ७ बजे बद्रीनाथ धामको द्वार सर्वसाधारण भक्तजनका लागि खुला गरिएको हो ।

    बद्रीनाथ धाम भगवान् विष्णुको निवास स्थल हो। द्वार खुलेको अवसरमा भगवान् बद्री विशाल र अखण्ड ज्योतिको दर्शन गर्न १० हजारभन्दा बढी भक्तजन धाम पुगेका छन् । 

    यो भारतको उत्तराञ्चल राज्यमा अलकनन्दा नदीका बायाँ तटमा नर तथा नारायण नामक दुई पर्वत श्रेणीहरूको बीच स्थित छ। गङ्गा नदीको मुख्य धाराको किनारामा रहेको यो तीर्थस्थल हिमालयमा समुद्र तहबाट ३,०५० मिटरको उँचाइमा स्थित छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ