मंगलबार, मंसिर ११ गते २०८१

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

    काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ ।

    images

    जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार