मंगलबार, मंसिर ११ गते २०८१

नुवाकोटको विदुरमा २७ पुसमा सार्वजनिक बिदा

नुवाकोटको विदुरमा २७ पुसमा सार्वजनिक बिदा

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • नुवाकोटको विदुरमा २७ पुसमा सार्वजनिक बिदा

    काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिएको छ । १७ पुसमा बसेको कार्यपालिका बैठकले २७ पुसमा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक बिदा मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

    images

    प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालका अनुसार बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार