शनिबार, कात्तिक १७ गते २०८२

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

साउन २४ काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण