आइतबार, मंसिर ९ गते २०८१

पालिकाका सबै वडामा स्वास्थ्य शिविर गर्दै आँबुखैरेनी

पालिकाका सबै वडामा स्वास्थ्य शिविर गर्दै आँबुखैरेनी

अखबार दैनिक
बुधबार, माघ ११ २०७९
  • पालिकाका सबै वडामा स्वास्थ्य शिविर गर्दै आँबुखैरेनी

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाको सबै वडामा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । गाउँपालिकाले ६ वटै वडामा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

    images

    परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर, क्षयरोग परीक्षणका लागि शिविर गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    28C38373-CB55-4E44-8695-723623C7D649-768x1056.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार