मंगलबार, असोज २९ गते २०८२

बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

काठमाडौं । दुई दिनदेखी लगातार घटेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार पनि घटेको छ । आज बजार २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको