मंगलबार, असोज २९ गते २०८२

मंगलबार सुनको मुल्य घट्दा चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोलाको एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल