शनिबार, चैत २ गते २०८१

सोमबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सोमबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • सोमबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी तोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी एक हजार ९ सय ७०  रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ