शुक्रबार, चैत १ गते २०८१

टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ स्वस्तिमा

टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ स्वस्तिमा

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ स्वस्तिमा

    नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा  आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ