शनिबार, चैत २ गते २०८१

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

अखबार दैनिक
आइतबार, फागुन ११ २०८१
  • आज सुनचाँदीको मुल्य कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।

    images

    यसैगरी सुनको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ