आइतबार, चैत ३ गते २०८१

बिहिबार सुनको मुल्यमा सामान्य गिरावट

बिहिबार सुनको मुल्यमा सामान्य गिरावट

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • बिहिबार सुनको मुल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । बिहिबार तोलामा २ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    बिहिबार चाँदीको मुल्य भने सामान्य बढेको छ आज चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ