शुक्रबार, चैत १ गते २०८१

बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बुधबार, फागुन २१ २०८१
  • बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । दुई दिनदेखी लगातार घटेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार पनि घटेको छ । आज बजार २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।  बजार घटे संगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ९७ करोडको कारोबार भएको छ ।  

    images

    बुधबार ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ