शुक्रबार, चैत १ गते २०८१

बुधबार तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

बुधबार तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, फागुन २१ २०८१
  • बुधबार तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार   सुन एक लाख ६९ हजार ५ सय मूल्यमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय  ४० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ