बिहीबार , कात्तिक १५ गते २०८१

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

    कार्तिक २८ काठमाडौँ । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदनमा सर्वोच्च अदालतले आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

    images


    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको पक्षमा दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
    यससँगै उनको उम्मेदवारी कायम रहने भएको छ ।


    आज सर्वोच्च अदालतले कार्कीविरुद्धको निवदेनलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार