शुक्रबार, मंसिर १४ गते २०८१

चर्किएको बिवाद मिलाउन परामर्श बढाउँदै ओली, वामदेवपछि माधव नेपाललाई बालुवाटार बोलाए

कात्तिक ३०,काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चर्किएको बिवाद मिलाउन परामर्श बढाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल