शुक्रबार, कात्तिक ३० गते २०८१

२ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

२ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • २ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

    सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने भन्ने बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

    images

    सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

    सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने भन्ने बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

    रास्वपाका समानपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई तत्कालको लागि सांसद र साधारण सदस्यबाटै निलम्बन गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार