सोमबार, असार २४ गते २०८२

रेशम चौधरीको पार्टीबाट गंगा चौधरी विजयी

मंसिर ६ सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् ।

  • Latest Updates
    Trending