आइतबार, मंसिर ९ गते २०८१

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

अखबार दैनिक
बुधबार, चैत २२ २०७९
  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    २२ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    images

    पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार  राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।

    पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार