शुक्रबार, मंसिर ७ गते २०८१

गरिब तथा विपन्न परिवारलाई २० युनिटसम्म विद्युत निःशुल्क

गरिब तथा विपन्न परिवारलाई २० युनिटसम्म विद्युत निःशुल्क

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • गरिब तथा विपन्न परिवारलाई २० युनिटसम्म विद्युत निःशुल्क

    काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा २० युनिटभन्दा कम विद्युत प्रयोग गर्ने गरिब तथा विपन्न परिवारलाई महशुल नगाल्ने ब्यबस्था गरिएको छ ।

    images

    साथै, पचास युनिटसम्म विद्युत उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महशुल घटाउनेसमेत उल्लेख गरिएको छ । सिंचाईमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदे याममा २० प्रतिशत महसूल छुट दिने व्यवस्थासमेत सरकारले गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ