शुक्रबार, मंसिर १४ गते २०८१

पार्टी फुटाएर योभन्दा शक्तिशाली सरकार बनाउने सामर्थ्य राख्छु : प्रचण्ड

कार्तिक १६, प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने