मंगलबार, कात्तिक ६ गते २०८२

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण

संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी

  • Latest Updates
    Trending