मंगलबार, कात्तिक ६ गते २०८२

स्थानीय तहले तथ्याङ्क नपठाउँदा पाएनन् काभ्रेका बाढिपहिरोपीडितले राहत

काभ्रेपलाञ्चोक। स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत-अनुदान पाउन सकेका छैनन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटकपटक गाँस-बास-कपास गुमाएकालाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन

  • Latest Updates
    Trending