शनिबार, चैत २ गते २०८१

काठमाडौं विमानस्थलमा उडान प्रभावित

काठमाडौं विमानस्थलमा उडान प्रभावित

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • काठमाडौं विमानस्थलमा उडान प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडानरअवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सो लाइट मर्मत गरी उडानअवतरण सूचारु गरिएको छ । 

    images

    बिहान उडानहरू रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ