मंगलबार, कात्तिक ६ गते २०८२

थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

काठमाडौं । मङ्गलबार बिहान थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको

  • Latest Updates
    Trending