मंगलबार, कात्तिक ६ गते २०८२

राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

मुगुको छायानाथ रारा नगरपालिका११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहनुभएको छ । राडीपाखी बेचेर घरखर्च टार्दै आएको उहाँले राससलाई टेलिफोनमा बताउनुभयो ।उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले

  • Latest Updates
    Trending